Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

दाङमा टिपर दुर्घटना: चालकको मृत्यु

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कात्तिक २, बुटवल – दाङको बंगलाचुली गाउँपालिकामा बिहीबार राति भएको टिपर दुर्घटनामा चालक प्रभु चौधरीको मृत्यु भएको छ। गढवा गाउँपालिकाका निवासी चौधरी चुनढुंगा लिन जाँदै गरेको रा१ख १८५७ नम्बरको टिपर घोराही-तापा सडकखण्डको जुम्लेपानी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटना भएको टिपर सडकबाट करिब १०० मिटर तल खसेको दाङ प्रहरी प्रवक्ता ईश्वर थापाले जानकारी दिए।


प्रहरीका अनुसार दुर्घटनाको कारण अनुसन्धान भइरहेकोछ।


  • Jigyasa media

थप