Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

सिन्धुलीमा करेन्ट लागेर वृद्धको मृत्यु

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

सिन्धुली । करेन्ट लागेर सिन्धुलीको दुधौली नगरपालिका-११, तल्लो धनसरीका ६० वर्षीय गोविन्द नाथ अधिकारीको मृत्यु भएको छ।

बुधबार बिहान तल्लो धनसरीबाट सातपत्रे गाउँतर्फ जाँदै गर्दा कच्ची सडकमा बिजुलीको पोलबाट चुँडिएको तारमा छुँदा उनलाई करेन्ट लागेको थियो। यस घटनामा अधिकारीको घटनास्थलमै निधन भएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


  • Jigyasa media

थप