Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

आज कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

  •   २ वर्ष अघि | ९ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ: । आज शनिबार कोशी प्रदेशका केही क्षेत्रसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ। बाँकी भूभागमा मौसम प्रायः सफा रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाका अनुसार विशेष गरी पहाडी क्षेत्रको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। शनिबार राति पनि कोशी प्रदेशसहित पहाडी क्षेत्रमा बदलीको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेकोछ।


  • Jigyasa media

थप