Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भूभागमा मौसम सफा रहने अनुमान

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

काठमाडौं ।: आज देशका पहाडी क्षेत्रमा आंशिक बदली देखिनेछ भने अन्य स्थानहरूमा मौसम मुख्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षा हुनसक्ने सम्भावना छ।

आज राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदलीसहित मौसम प्रायः सफा रहने बताइएको छ।


  • Jigyasa media

थप