Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

पुस्तक समीक्षा: लियो टोल्स्टोयद्वारा लिखित उपन्यास एना केरेनिना

  •   २ वर्ष अघि | ६ भदौ २०८१, बिहिबार

**पुस्तक चर्चा विशेष :

काठमाडौ । 

‘एना केरेनिना’ प्रसिद्ध रसियन साहित्यकार लियो टोल्स्टोयद्वारा लिखित सशक्त उपन्यास हो । टोल्स्टोयको जन्म सन् १८२८ को सेप्टेम्बर ९ मा रसियामा भएको थियो । उनका दुई उपन्यास ‘वार एन्ड पिस’ र ‘एना केरेनिना’ अहिलेसम्म लेखिएका संसार कै उत्कृष्ट उपन्यास मानिन्छन् ।


‘एना केरेनिना’ ८६४ पृष्ठको उपन्यास हो । यो सन् १८७८ मा रसियन भाषामा प्रकाशित भएको थियो भने अरु धेरै भाषामा पछि अनुवाद भएको थियो । यो उपन्यासलाई अंग्रेजी भाषामा पनि धेरै अनुवादकहरुले अनुवाद गरेका छन् ।

यो उपन्यास उन्नाइसौं शताब्दीको उत्तरार्धतिरको रसियाको उच्च वर्गको पारिवारिक, सामाजिक, लैङ्गिक, वैवाहिक, ईश्र्या, पाखण्ड, धोका, धार्मिक आस्था, शहरी जीवन र गाउँले जीवन, रसियन साम्राज्य आदिको बारेमा छ ।

प्रस्तुत भिडियोमा सो उपन्यासको बारेमा निर्मला प्रसाईं सापकोटाले चर्चा गर्नु भएको छ ।

#jigyasanepaal #jigyasanepalnewsupdate #जिज्ञासानेपाल #followerseveryone #jigyasanepal #follower #पुस्तकचर्चा

 पुरै भिडियो यस लिंक क्लिक गरेर हेर्नुहोस् ।


   youtube.com



  • Jigyasa media

थप