Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

साफ महिला च्याम्पियनसिप: नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकियो

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कात्तिक २, २०८१ | काठमाडौं

साफ महिला च्याम्पियनसिप २०२४ को समूह चरणको पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले गोलका धेरै अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न असफल रह्यो।

यसअघि समूह बी को अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित गर्दै ३ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ। नेपाल र भुटानले १-१ अंकसहित दोस्रो स्थानमा रहँदा माल्दिभ्स अंकविहीन अवस्थामा पुछारमा छ। प्रतियोगिता अन्तर्गत आइतबार बंगलादेश र पाकिस्तानबीच खेल हुनेछ।


  • Jigyasa media

थप