Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

काभ्रे बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

  •   १ वर्ष अघि | ५ चैत्र २०८१, मङ्लबार

काभ्रे ।काभ्रे बहुमुखी क्याम्पसमा चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनको अन्तिम मत परिणामअनुसार नेपाली विद्यार्थी संघ (नेविसंघ) ले पूर्ण विजय हासिल गरेको छ।

🔹 अन्तिम मत परिणाम:

सभापति:

✅ रोहिन पराजुली (नेवि संघ) – २७२

🔸 मिलन गौतम (अनेरास्ववियु) – ११९

सचिव मा तीर्थ कुमारी भुर्तेल 

कोषाध्यक्षमा मनिस श्रेष्ठ  लगायत प्यानल नैं विजयी भएका छन् ।

🔹 कुल मत खसेको: ३९६

नेविसंघका रोहिन पराजुलीले १५३ मतको अन्तर ले विजयी भएका छन् । जिल्लामा यो मात्रै एक सहमति नभै चुनाव भएको र यसमा नेविसंघ समाजवादी विद्यार्थी लगायत एकातिर थिए भने अर्कातिर अखिल क्रान्तिकारी र अनेरास्वबियु बीच तालमेल मा चुनाव भएको थियो। । जिल्लाको अरु १५ क्याम्पसमा सहमतिमा चुनाव नहुने गरी भागबन्डा गरिएको थियो ।


#स्ववियु_निर्वाचन #काभ्रे_बहुमुखी_क्याम्पस

#नेवि_संघ_विजयी


  • Jigyasa media

थप