कविता :

✍🏼गोरख पांडेय
उनीहरू डराउँछन्
खै किन डराउँछन् उनीहरू
कि सारा धन-सम्पत्ति
गोला-बारूद, पुलिस-सेना हुँदा हुँदै पनि ?!
उनीहरू डराउँछन्
कि एक दिन
निहत्था र गरीब जनताले
उनीहरूसित डराउन
छोडिदिने छन् ।
- Jigyasa media
कविता :

✍🏼गोरख पांडेय
उनीहरू डराउँछन्
खै किन डराउँछन् उनीहरू
कि सारा धन-सम्पत्ति
गोला-बारूद, पुलिस-सेना हुँदा हुँदै पनि ?!
उनीहरू डराउँछन्
कि एक दिन
निहत्था र गरीब जनताले
उनीहरूसित डराउन
छोडिदिने छन् ।