Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

फौजी परेड देखेपछी सानी केटी

  •   २ वर्ष अघि | ३ भदौ २०८१, सोमवार

कविता

     ✍🏼– स्याण्डबर्ग

सानी केटीले पहिलो पटक फौजीहरूले कवाज खेलेको देख्छिन् र सोध्छिन्- 'ती को हुन ?'

'सिपाहीहरू'

'तिनीहरूले के गर्छन् ?'

'तिनीहरू युद्ध गर्छन् । उनीहरू लड्छन् र एक पक्षले अर्को पक्षका सकेसम्म धेरै सिपाहीलाई मार्ने कोशिश गर्दछन् ।'

सानी केटी मौन हुन्छिन् र केहीबेर हिसाब गरेपछी भन्छिन्, 'तपाईलाई थाहा छ, मैले एउटा कुरा थाहा पाए ।'

'भन न, के थाहा पायौ ?'

'यदी उनीहरूले युद्ध लडे भने कोही पनि फर्केर आउनेछैन ।'

  • Jigyasa media

थप