Breaking News
सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||    

असोज ५ गते, आइतबार २०८२ को दैनिक राशिफल

  •   १० महिना अघि | ५ असोज २०८२, आइतवार

मेष (Aries)

आजको दिन मिश्रित रहनेछ। पारिवारिक भेटघाट वा धार्मिक कार्यमा सहभागी भइनेछ। आर्थिक लाभको सम्भावना भए पनि अनावश्यक खर्च बढ्न सक्छ।


वृष (Taurus)

व्यापार वा जागिरमा मनग्य फाइदा हुने देखिन्छ। लामो समयदेखि अड्किएको काम पूरा हुन सक्छ। पारिवारिक तणावलाई धैर्यपूर्वक सम्हाल्नुहोस्।


मिथुन (Gemini)

नयाँ अवसर प्राप्त हुने दिन हो। अध्ययन वा पेशामा प्रगति हुनेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, खानपानमा ध्यान दिनुहोस्।


कर्कट (Cancer)

आज मनमा अलमल बढ्न सक्छ। साथी वा आफन्तसँग विवाद हुनसक्छ, संयम अपनाउनु जरुरी छ। आर्थिरुपमा भने लाभ हुनेछ।


सिंह (Leo)

धेरै समयदेखि रोकिएका कार्य बन्नेछन्। सम्मान र प्रतिष्ठा बढ्ने दिन हो। यात्रा फाइदाजनक हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ।


कन्या (Virgo)

स्वास्थ्यमा सुधार हुनेछ। धन लाभको सम्भावना छ। तर, खर्चमा नियन्त्रण आवश्यक छ। मित्रतामा मनमुटाव हुनसक्छ।


तुला (Libra)

नयाँ काम सुरु गर्न अनुकूल समय छ। पदोन्नति वा सम्मान प्राप्त हुने सम्भावना छ। दाम्पत्य जीवनमा मधुरता आउनेछ।


वृश्चिक (Scorpio)

आज शुभ समाचार प्राप्त हुनेछ। व्यापार वा नोकरीमा राम्रो नतिजा मिल्नेछ। आफन्त वा साथीबाट सहयोग पाउने दिन हो।


धनु (Sagittarius)

आज मिलेजुलेको दिन रहनेछ। आर्थिक लाभ भए पनि मानसिक तनाव बढ्न सक्छ। पारिवारिक जिम्मेवारीले व्यस्त राख्नेछ।


मकर (Capricorn)

आज शुभ कार्यको सुरुवात गर्न सकिने दिन हो। आर्थिक क्षेत्रमा सुधार हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। साना भ्रमण लाभदायी हुनेछन्।


कुम्भ (Aquarius)

आजको दिन चुनौतीपूर्ण हुनसक्छ। अनावश्यक खर्च बढ्नेछ। तर, मिहिनेतले कार्यक्षेत्रमा सफलता मिल्नेछ। नजिकका साथी वा आफन्तसँग मनमुटाव टार्नुहोस्।


मीन (Pisces)

आज भाग्य साथ दिनेछ। प्रेम सम्बन्ध मजबुत हुनेछ। व्यापार वा जागिरमा प्रगति हुनेछ। यात्राबाट पनि फाइदा हुने देखिन्छ।


  • Jigyasanepal

थप