Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

२०८२ साल जेठ ९ गते, शुक्रबारको दैनिक राशिफल

  •   १ वर्ष अघि | ९ जेष्ठ २०८२, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

स्वास्थ्यमा सुधार आउनेछ। पारिवारिक साथ सहयोग मिल्नेछ। रोकिएका काम अगाडि बढ्नेछन्।
शुभ अंक: ५ | शुभ रंग: रातो

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धन संकलनमा सफलता मिल्नेछ। तर भावनामा बग्नाले धोका पाउने सम्भावना छ। सचेत रहनुहोस्।
शुभ अंक: ७ | शुभ रंग: हरियो

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साझेदारीमा गरिएको काम लाभदायक बन्न सक्छ। दाम्पत्य जीवनमा मिठास आउन सक्छ।
शुभ अंक: २ | शुभ रंग: सुन्तला

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

श्रम अनुसारको फल प्राप्त हुनेछ। स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ, ध्यान दिनुहोस्।
शुभ अंक: ९ | शुभ रंग: सेतो

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कला, साहित्य वा सृजनात्मक क्षेत्रमा सफलता मिल्ने दिन। प्रेम सम्बन्धमा सकारात्मक मोड आउन सक्छ।
शुभ अंक: ३ | शुभ रंग: पहेँलो

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यावसायिक कार्यमा उन्नति हुनेछ। तर पारिवारिक दायित्वले मन अल्झन सक्छ। सन्तुलन कायम गर्नुहोस्।
शुभ अंक: ६ | शुभ रंग: गुलाबी

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ योजना सुरु गर्न अनुकूल समय हो। वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुन सक्छ।
शुभ अंक: १ | शुभ रंग: खैरो

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफ्नो गोपनीयता ख्याल गर्नुहोस। अरुलाई छिटो विश्वास गर्दा हानि हुन सक्छ।
शुभ अंक: ८ | शुभ रंग: निलो

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढ, भे)

मानसिक सन्तुलन कायम राख्न ध्यान दिनुहोला। धार्मिक कार्यमा रुचि बढ्नेछ।
शुभ अंक: ४ | शुभ रंग: बैजनी

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पारिवारिक समर्थन पाइनेछ। कार्यक्षेत्रमा सम्मान प्राप्त हुनेछ। लगानी गर्दा सोचविचार गरी अघि बढ्नुहोस्।
शुभ अंक: ६ | शुभ रंग: कालो

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

विद्यार्थी र शिक्षासम्बन्धी कार्यमा सफलता मिल्नेछ। टाढाका आफन्तसँग भेटघाटको सम्भावना छ।
शुभ अंक: ५ | शुभ रंग: सुनौलो

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

व्यापार–व्यवसायमा सोचेजस्तो प्रगति हुनेछ। तर मानसिक चञ्चलता रोक्न ध्यान दिनुपर्ने दिन हो।
शुभ अंक: ३ | शुभ रंग: क्रीम ।

  • Jigyasanepal

थप