Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

तपाईंको आजको राशिफल हेर्नुहोस् ( साउन ३२, शुक्रवार २०८१ )

  •   २ वर्ष अघि | ३१ साउन २०८१, बिहिबार

काठमाण्डौ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज काममा उन्नति हुनेछ। व्यापार र व्यवसायमा सफलता मिल्नेछ। पारिवारिक जीवनमा सन्तोष प्राप्त हुनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आर्थिक पक्ष सुदृढ हुनेछ। सामाजिक मानसम्मान बढ्नेछ। साथीभाइसँग सहयोग पाउने दिन छ। स्वास्थ्यमा ध्यान दिनुपर्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 

आफ्नो क्षमताको प्रदर्शन गर्न सफल भइनेछ। यात्रा र साक्षात्कारमा सफलता मिल्नेछ। पारिवारिक सुखसयलमा बृद्धि हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्वास्थ्यमा केही कमजोरी महसुस हुनसक्छ। विवादास्पद कामबाट टाढा रहनु उचित हुनेछ। सानातिना समस्यामा ध्यान दिनुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  

आर्थिक क्षेत्र सबल बन्नेछ। व्यापारिक क्षेत्रमा विशेष लाभ मिल्नेछ। साथीभाइको सहयोगले महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

मनपसन्द स्थानमा जाने अवसर मिल्नेछ। पारिवारिक जीवन सुखद रहनेछ। दाम्पत्य जीवनमा थप सुमधुरता आउनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

विवादास्पद विषयबाट टाढा रहनुहोस्। सामाजिक मान प्रतिष्ठा प्राप्त हुनेछ। लामो समयदेखि अड्किएको काम पूरा हुने सम्भावना छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  

मित्रता र सम्बन्धमा सुधार आउनेछ। स्वास्थ्यमा केही समस्या देखिन सक्छ। दाम्पत्य जीवनमा मधुरता आउनेछ। 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

व्यावसायिक क्षेत्र सबल बन्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्रियाकलापमा संलग्न रहनुहुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  

सकारात्मक सोच र कर्मले सफलता मिल्नेछ। व्यापारिक कार्यमा वृद्धि हुनेछ। नयाँ सम्बन्ध स्थापित हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साझेदारी कामहरूमा लाभ हुनेछ। आर्थिक क्षेत्र बलियो रहनेछ। पारिवारिक सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

नयाँ कामको थालनी हुनेछ। मित्र र परिवारबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। यात्रामा लाभ मिल्नेछ।

प्रिय पाठकवृन्द यी राशिफलहरू नैं तपाईंको भविष्यको आधार होईन । निर्णय लिँदा आफ्नो परिस्थिति र परिस्थितिको विश्लेषण गरी मात्र कदम चाल्नुहोस्। तपाईंको आजको दिन शुभ बितोस् शुभ दिन ।

  • Jigyasa media

थप