Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

२०८२ साल जेठ ३ गते, शुक्रवार को दैनिक राशिफल

  •   १ वर्ष अघि | २ जेष्ठ २०८२, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धन लाभको योग बनेको छ। लामो समयदेखि रोकिएको काम बन्नेछ। घरपरिवारमा खुसीको वातावरण रहला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)कसैको विश्वासघातबाट मनमा चोट पुग्न सक्छ। स्वास्थ्यमा कमजोरी अनुभव होला। वाणीमा संयमता अपनाउनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ अवसर र प्रस्तावहरू प्राप्त हुनेछन्। प्रेम सम्बन्धमा प्रगाढता आउन सक्छ। मित्रवत् सहयोग पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)परिश्रमको फल ढिला मिल्नेछ। आर्थिक क्षेत्र सुधार हुँदै जान्छ। यात्रामा सतर्कता अपनाउनु राम्रो।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)प्रतिष्ठा बढ्ने दिन हो। नयाँ योजना सुरु गर्ने उपयुक्त समय छ। आत्मबल र मनोबल उच्च रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)कामको चाप बढ्न सक्छ। स्वास्थ्यमा अलि कमजोरी देखिन सक्छ। निर्णय लिँदा चनाखो रहनुहोला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)पुराना समस्या समाधान हुनेछन्। पारिवारिक मेलमिलाप बढ्नेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)प्रेम र भावनामा चञ्चलता आउन सक्छ। सानातिना कुरामा विवाद नगर्नुहोस। संयमित रहनु हितकर।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)व्यावसायिक लाभ हुनेछ। पारिवारिक सहकार्य बढ्नेछ। धार्मिक कार्यमा मन लाग्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि)आर्थिक लेनदेनमा सावधानी आवश्यक छ। कानुनी वा सरकारी कार्यमा सफलता मिल्नेछ। नयाँ सम्पर्क बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)विद्यार्थी तथा शोधार्थीका लागि समय राम्रो छ। यात्रा सफल हुनेछ। मन प्रसन्न रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)मनमा अलि असन्तुलन महसुस हुन सक्छ। नकारात्मक विचारलाई टाढा राख्नुहोस। धार्मिक कार्यले मन शान्त बनाउनेछ।

  • Jigyasanepal

थप