Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

२०८२ साल वैशाख २५ गते बिहीबारको दैनिक राशिफल

  •   १ वर्ष अघि | २४ बैशाख २०८२, बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आत्मविश्वास बढ्नेछ। नयाँ कामको थालनी गर्दा सफलता मिल्नेछ। पारिवारिक वातावरण सुखद रहनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

अत्यधिक व्यस्तता रहनेछ। खर्चमा नियन्त्रण आवश्यक छ। बोलीमा संयम राख्दा झगडा टर्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

लामो समयदेखि अड्किएको काम बन्नेछ। नयाँ प्रस्तावहरू प्राप्त हुन सक्छन्। प्रेम सम्बन्धमा न्यानोपन बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धेरै सोचेर निर्णय गर्दा अवसर छुट्न सक्छ। आज ठूला निर्णय नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन यात्राको सम्भावना छ। भाग्यले साथ दिनेछ। सामाजिक सञ्जालबाट लाभ मिल्न सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

काममा ढिलाइ हुन सक्छ, तर अन्ततः सफलता मिल्नेछ। आर्थिक सन्तुलन कायम राख्नुपर्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

पुराना साथीहरू भेटिने योग छ। मन रमाइलो हुनेछ। प्रेमप्रसङ्गमा प्रगति देखिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काममा सफलता मिल्नेछ। आत्मबल उच्च रहनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

पढाइ वा अनुसन्धानमा सफलता मिल्ने दिन हो। गुरु वा वरिष्ठबाट प्रेरणा प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मनमा द्विविधा आउन सक्छ। वैचारिक मतभेद टाढा राख्दा राम्रो हुनेछ। आम्दानी सामान्य रहला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

धेरै सोचेर काम गर्नुपर्ने दिन हो। व्यावसायिक क्षेत्रबाट फाइदा हुने सम्भावना छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आर्थिक लाभको दिन हो। आत्मविश्वास बढ्नेछ। पारिवारिक साथ मिल्नेछ।

  • Jigyasanepal

थप