Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

आजको राशिफल – २०८२ वैशाख २२, सोमबार

  •   १ वर्ष अघि | २२ बैशाख २०८२, सोमवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन हलुका बनाउने प्रयास गर्नुहोला। सामान्य खर्च बढ्न सक्छ। तर आत्मविश्वास उच्च रहन्छ। अप्ठ्यारो काममा साथीको सहयोग मिल्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ योजना बनाउन आज उत्तम समय हुनेछ। आर्थिक क्षेत्रमा सुधार देखिन्छ। तर अनावश्यक बहसबाट बच्नु राम्रो।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) काममा मन नलाग्ने स्थिति आउन सक्छ। पुराना कामहरू पूरा गर्न संघर्ष गर्नुपर्नेछ। मान्यजनसँग विचार विमर्श गर्नु उपयुक्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्या, ज्ञान र धर्ममा अभिरुचि बढ्नेछ। यात्रामा सफलता मिल्नेछ। मान–प्रतिष्ठा बढ्ने संकेत छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज वित्तीय पक्षमा सजग रहनुहोस्। साझेदारीमा काम गर्दा स्पष्ट व्यवहार गर्नु आवश्यक छ। पारिवारिक विषयमा ध्यान पु¥याउनु होला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)मानसिक शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखद रहन सक्छ। स्वास्थ्य राम्रो रहनेछ, तर खानपानमा सावधानी अपनाउनु होला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)व्यवसायिक काममा उत्साहजनक प्रगति हुनेछ। छोटो दूरीको यात्रा लाभदायक हुनेछ। नयाँ सम्बन्धहरू विस्तार हुने दिन।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। शुभकार्यमा सहभागी भइनेछ। पारिवारिक सम्बन्धमा मिठास बढ्नेछ।

धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे) घरपरिवारमा सामान्य चिन्ता रहन सक्छ। कुनै निर्णय गर्दा एकपटक सोचविचार गर्नु ठीक हुनेछ। आत्मबलमा गिरावट आउन सक्छ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) पढाइ–लेखाइ र ज्ञानको क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक लाभ पनि पाइने सम्भावना छ। सन्देह र द्विविधाबाट टाढा रहनु होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)सृजनात्मक काममा रुचि बढ्नेछ। कामकाजी जीवनमा सुधार देखिन्छ। तर, वाक्य संयमित राख्नु राम्रो हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सल्लाह सहकार्यमा काम गर्नु लाभदायक हुनेछ। मित्रजनबाट सहयोग मिल्नेछ। खर्चमा नियन्त्रण आवश्यक छ।

  • Jigyasanepal

थप