Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

२०८१ चैत्र १८, सोमबारको राशिफल

  •   १ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नयाँ अवसरहरू प्राप्त हुन सक्छन्। पुराना लगानीबाट लाभ मिल्नेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ काम सुरु गर्न अनुकूल समय छ। पारिवारिक माहोल सुखद रहला। धनको प्रबन्ध गर्नुपर्ने परिस्थिति आउन सक्छ। यात्रामा सतर्कता अपनाउनुहोला।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

बौद्धिक क्षमताको प्रशंसा हुनेछ। पेशागत क्षेत्रमा प्रगति हुनेछ। अरूको भरपर्दा समस्या आउन सक्छ, सचेत रहनुहोस। प्रेम जीवनमा उतार-चढावको सम्भावना।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ जिम्मेवारी प्राप्त हुनेछ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोला। साझेदारीका कामबाट लाभ उठाउन सकिनेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आत्मविश्वास बढ्नेछ। खर्चमा ध्यान दिनुहोला। पारिवारिक वातावरण मिलनसार रहन सक्छ। सानातिना कुराले तनाव दिन सक्छ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

साझेदारी र सहकार्य लाभदायक रहनेछ। मान-प्रतिष्ठा बढ्नेछ। मेहनत गरेअनुसार सफलता पाइनेछ। प्रेम सम्बन्धमा सकारात्मक परिवर्तन आउन सक्छ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको दिन चुनौतीपूर्ण रहन सक्छ। काममा ढिलाइ हुन सक्छ। मानसिक तनाव बढ्ने सम्भावना छ। संयमित बन्नुहोस।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ अवसर पाइनेछ। अध्ययन-शिक्षामा राम्रो उपलब्धि हुनेछ। आफन्तको साथ पाइनेछ। अनावश्यक चिन्ताले सताउन सक्छ।


धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)

नयाँ काम सुरु गर्न अनुकूल दिन हो। नोकरी र व्यवसायमा राम्रो उपलब्धि मिल्नेछ। पारिवारिक सम्बन्ध राम्रो रहनेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

धेरै दौडधूप गर्नुपर्ने दिन छ। सतर्कता अपनाउनुहोला, हडबडीले नोक्सान हुन सक्छ। प्रेममा सुधार आउनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सकारात्मक ऊर्जा प्राप्त हुनेछ। आर्थिक क्षेत्र बलियो रहनेछ। पारिवारिक जीवन सुखद रहन सक्छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

बुद्धिमानीपूर्वक काम गरे राम्रो उपलब्धि पाइनेछ। नोकरी तथा व्यापारमा सुधार आउनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला।


☀️ शुभ दिन ।


  • Jigyasa media

थप