काठमाण्डौ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
– काममा व्यस्तता बढ्नेछ। नयाँ अवसर प्राप्त हुनेछ। यात्रा गर्नुपर्दा लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
– आर्थिक पक्षमा सुदृढता आउनेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। धार्मिक यात्रामा जानसक्ने सम्भावना छ। पारिवारिक जमघटमा रमाइलो हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
– नयाँ योजनाहरू कार्यान्वयन गर्न सकिनेछ। नयाँ सम्बन्धहरू कायम हुनेछन्। माया प्रेममा सफलता मिल्नेछ। सृजनात्मक कार्यमा मन जानेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
– कार्यक्षेत्रमा प्रगति हुनेछ। पारिवारिक सहयोग पाईनेछ। स्वभावमा सुधार आउनेछ। अध्ययन तथा अध्यापनमा मन जानेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
– धनागमका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। पारिवारिक सल्लाहमा सहभागी भइनेछ। प्रतिष्ठा बढ्नेछ। साथीभाइको साथ पाइनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
– सामाजिक काममा सक्रियता बढ्नेछ। परिश्रमको उचित मूल्यांकन हुनेछ। मानसम्मान पाइनेछ। पठनपाठनमा मन जानेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
– नयाँ अवसरको खोजी हुनेछ। आत्मबल बढ्नेछ। परोपकारी कार्यमा मन लाग्नेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
– काममा बाधा आउनेछ। तर, मेहनतले सफलता दिलाउनेछ। मित्रहरूसँग सम्बन्ध राम्रो रहनेछ। मानसिक शान्ति मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
– माया प्रेममा समस्या आउनेछ। सन्तान सुख प्राप्त हुनेछ। यात्रा गर्दा ध्यान पुर्याउनुहोस्। आर्थिक पक्षमा सुधार आउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
– स्वास्थ्यमा सुधार हुनेछ। काममा प्रगति हुनेछ। नयाँ सम्झौतामा हस्ताक्षर हुनसक्छ। पारिवारिक माहोल रमाइलो हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
– आर्थिक लाभ हुनेछ। शत्रु परास्त हुनेछन्। सामाजिक मानप्रतिष्ठामा वृद्धि हुनेछ। अध्ययनमा मन जानेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
– स्वास्थ्यको ख्याल गर्नुहोस्। परिवारमा सुख शान्ति रहला। परोपकारी कार्यमा सहभागी भइनेछ। नयाँ योजनाको तयारी हुनेछ।
प्रिय पाठकवृन्द राशिफल केवल तपाईंको एक अड्कलबाजी ज्योतिष को कुरा हो संसारका ८ अरब मानिसको १२ वटा राशिफलमा कुनै न कुनै बढी व्यक्तिहरूको हितलाई यसले समेट्छ । यो नैं तपाईंको निर्णय आधार होइन । कृपया कुनै महत्वपूर्ण निर्णय गर्नु अघि विशेषज्ञको सल्लाह लिनुहोस्। आफ्नो कर्म प्रति समर्पित हुनुहोस् आजको यहाँको दिन शुभ बितोस् शुभ दिन ।
- Jigyasa media