Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

तपाईँको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशीफल

  •   २ वर्ष अघि | २६ मंसिर २०८१, बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आर्थिक पक्ष सुधार हुने संकेत छ। पारिवारिक झगडामा नमिल्ने भूमिका नलिनुहोस्। महत्वपूर्ण कार्यमा सफलता प्राप्त हुनेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ योजना सुरु गर्नका लागि उपयुक्त दिन हुनेछ। कामप्रतिको उत्साहले सफलता दिलाउनेछ। प्रेम सम्बन्धमा सन्तुलन राख्नुहोला।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

विचार गरेभन्दा फरक परिणाम आउनेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीभाइको सहयोगले ठूला काम सम्पन्न गर्न सकिनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक मामिलामा सतर्क रहनुपर्नेछ। सोचेजस्तो काम नगरीकन नतिजा आउँदैन। यात्रामा असहज स्थिति सिर्जना हुनसक्छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफ्नो क्षमतामाथि विश्वास गरेर अघि बढ्दा सफलता मिल्नेछ। प्रेममा समस्या आउनसक्छ, संयमता अपनाउनुहोला।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यवसायमा फाइदा हुनेछ। पारिवारिक सुख-शान्ति कायम रहला। अध्ययनमा मन जाने समय छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धेरै मिहिनेत गर्दा पनि कामको प्रतिफल कम मिल्न सक्छ। पुराना मित्रसँग भेटघाटले मन प्रसन्न रहला।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आर्थिक स्थिति मजबुत हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। नजिकको व्यक्तिसँग मनमुटाव हुन सक्छ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ अवसर प्राप्त हुनेछन्। परिवारसँग रमाइलो समय बित्नेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अहंकारले सम्बन्धमा समस्या ल्याउन सक्छ। स्वास्थ्य प्रति ध्यान पुर्याउनुहोस्। यात्रामा अवरोध आउन सक्छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

काममा सफलता मिल्नेछ। नजिकका व्यक्तिहरूबाट सहयोग प्राप्त हुनेछ। नयाँ सम्बन्ध बन्ने सम्भावना छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आर्थिक मामिलामा सुधार आउनेछ। घरपरिवारमा खुशीको माहोल बन्नेछ। सानातिना समस्यालाई सामान्य रूपमा लिनुहोस्।


शुभ दिनको कामना!


  • Jigyasa media

थप