Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

दैनिक राशिफल – २०८१ फागुन १, बिहीबार

  •   १ वर्ष अघि | १ फाल्गुन २०८१, बिहिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नयाँ अवसर प्राप्त हुनेछ। परिश्रमअनुसार लाभ मिल्नेछ। पारिवारिक खुसी बढ्नेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सावधानीपूर्वक काम गर्दा सफलता मिल्नेछ। खर्च बढ्ने संकेत छ, तर आत्मबल उच्च रहन्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सहयोगीहरूको साथ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। मानप्रतिष्ठा बढ्नेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बौद्धिक क्षमताले सफलता दिलाउनेछ। परिश्रमअनुसार फल पाइनेछ। नयाँ अवसरको खोजीमा समय बित्नेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अप्रत्याशित लाभ मिल्न सक्छ। परोपकारमा रुचि बढ्नेछ। दिन सामान्य रहनेछ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

मन खिन्न हुनसक्छ। वाणीमा संयम राख्नुपर्ने दिन छ। लेनदेनमा सतर्कता अपनाउनु होला।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सम्बन्ध सुधार्न सकिनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। धनलाभको अवसर मिल्नेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफ्नो काममा ध्यान केन्द्रित गर्नुहोला। विवादबाट टाढा रहनु उपयुक्त हुनेछ। स्वास्थ्यप्रति सचेत रहनुपर्छ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सामाजिक काममा सफलता मिल्नेछ। प्रेमसम्बन्धमा मधुरता बढ्नेछ। यात्रा शुभ रहनेछ।


मकर (भो,जा, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ जिम्मेवारी आउनेछ। पारिवारिक सम्बन्ध मजबुत बन्नेछ। आर्थिक रूपमा राम्रो दिन रहनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सन्तान सुख मिल्नेछ। ठूला निर्णय लिनुअघि सोचविचार गर्नुहोला। यात्रामा विशेष ध्यान पुर्याउनु होला।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

काममा ध्यान केन्द्रित गर्न कठिनाइ हुन सक्छ। गोपनीयता कायम राख्नुहोला। सकारात्मक सोचले दिन सफल बनाउनेछ।


☀ शुभ दिन ।


  • Jigyasa media

थप