Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

आज २०८२ साल वैशाख १४ गते, आइतबारको राशिफल हेर्नुहोस्

  •   १ वर्ष अघि | १४ बैशाख २०८२, आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक वातावरण सुखद रहला। रोकिएको काम अघि बढ्नेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रम अनुसार सफलता प्राप्त हुनेछ। तर, खर्चमा ध्यान दिनु उपयुक्त हुन्छ। अध्ययन र सृजनात्मक क्षेत्रमा राम्रो फड्को मारिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कार्य थालनीको योग छ। आम्दानीका नयाँ स्रोत खुल्नेछन्। साथीभाइबाट सहयोग पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा अलि व्यवधान आउन सक्छ, धैर्य र विवेक अपनाउनु राम्रो हुनेछ। मानसिक चिन्ता कम गर्ने प्रयास गर्नुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्रा लाभदायक हुनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। दीर्घकालीन लाभ हुने योजना बन्न सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक पक्ष सुदृढ बन्दै जानेछ। नयाँ अवसर हात लाग्न सक्छ। जीवनसाथीसँग सम्बन्ध अझ प्रगाढ बन्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुराना समस्या हल हुनेछन्। शुभ समाचार सुन्न पाइनेछ। आफ्नो योजना गोप्य राखेर अघि बढ्नु उपयुक्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै प्रयासबाट सफलता हात लाग्नेछ। अध्ययन र प्रतियोगितामा राम्रो प्रगति हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक काममा रुचि बढ्नेछ। नयाँ सम्बन्धहरू बन्नेछन्। मनोबल उच्च रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धनसम्बन्धी मामिलामा सजग रहनु राम्रो हुनेछ। व्यवहारमा सतर्कता अपनाउनुहोस्। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक तथा सृजनात्मक काममा सफलता मिल्नेछ। अध्ययन–शिक्षा र अनुसन्धानमा राम्रो समय छ। आत्मविश्वास बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक सहयोग मिल्नेछ। धार्मिक यात्राको सम्भावना देखिन्छ।

  • Jigyasanepal

थप