Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

आजको राशिफल २०८१ चैत्र २९, २०८१ शुक्रबार

  •   १ वर्ष अघि | २९ चैत्र २०८१, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। मन प्रसन्न रहनेछ। तर वाणीमा संयम राख्नु उत्तम।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अधुरा कामहरू पूरा गर्न अनुकूल समय छ। आर्थिक पक्ष बलियो बन्नेछ। परिवारमा स्नेह र सद्भाव बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

व्यवसायमा फाइदाको सम्भावना छ। तर साथीहरूसँगको संवादमा सचेत हुनुपर्छ। यात्रामा सावधानी अपनाउनुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मानसिक तनाव बढ्न सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ। निर्णय लिँदा धैर्यता आवश्यक पर्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रेम सम्बन्धमा सफलता मिल्ने संकेत। काममा पनि सुधार आउनेछ। शुभ समाचार सुन्न पाइनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कामको चाप बढ्नेछ तर धैर्य राख्दा सफलता पाउने सम्भावना छ। नयाँ योजना सुरू गर्न शुभ दिन।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धार्मिक वा सामाजिक कार्यमा सहभागी भइनेछ। आर्थिक लाभको सम्भावना उच्च छ। प्रेममा नयाँ मोड आउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अरुको भर पर्ने दिन होइन। आत्मनिर्भर बन्नु राम्रो हुन्छ। स्वास्थ्यमा ध्यान दिनुहोला।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

मूल्यांकन हुने समय छ। मनोकांक्षा पूरा हुनेछन्। नयाँ साथी भेटिने सम्भावना छ। निर्णय सोचविचार गरेर लिनु राम्रो।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)

पुराना समस्या समाधान हुनेछन्। आर्थिकरूपमा सुधार आउनेछ। पारिवारिक सम्बन्ध बलियो बन्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

यात्रा लाभदायक हुनेछ। नयाँ योजना कार्यान्वयन गर्ने राम्रो समय। प्रेम सम्बन्धमा न्यानोपन छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सजग रहनुपर्ने दिन हो। खर्चमा नियन्त्रण आवश्यक छ। स्वास्थ्यमा सामान्य गिरावट आउन सक्छ।

शुभ दिन ।

  • Jigyasa media

थप