Breaking News
विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||    

पुस २८ गते, २०८१ आइतबारको राशिफल

  •   २ वर्ष अघि | २८ पुस २०८१, आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज काममा सफलता पाउन संघर्ष गर्नुपर्नेछ। साथीभाइको साथले अप्ठ्यारा स्थिति हल गर्न सहयोग पुर्‍याउन सक्छ। यात्रामा सतर्क रहनुहोस्।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आर्थिक पक्ष बलियो देखिन्छ। परिवारमा सुखद वातावरण सिर्जना हुनेछ। सामाजिक कार्यमा संलग्नता बढ्नेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मन अशान्त हुन सक्छ। पारिवारिक सहकार्यले ठूला कामहरू पूरा गर्न मद्दत पुर्‍याउनेछ। स्वास्थ्यप्रति ध्यान दिनुहोस्।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साथीभाइसँगको सम्बन्ध प्रगाढ बन्नेछ। सानो लगानीले राम्रो लाभ दिन सक्छ। मानसिक शान्ति अनुभव गर्नुहुनेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रचनात्मक कार्यमा संलग्न हुने समय छ। नयाँ कामको सुरुवात गर्न अनुकूल दिन हो। प्रेम जीवनमा सुधार आउनेछ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक पक्ष सबल हुनेछ। घरायसी समस्या समाधान हुनेछ। वैदेशिक क्षेत्रबाट लाभ प्राप्त हुने सम्भावना छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सहयोगीहरूले साथ दिनेछन्। व्यापारमा लाभको योग छ। दिनभर सकारात्मक सोचले नयाँ उर्जा प्रदान गर्नेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ ठाउँको यात्रा सम्भावना छ। ध्यान र आत्मअनुशासनले मानसिक शान्ति दिनेछ। स्वास्थ्यप्रति सजग रहनुहोला।


धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

सामाजिक मानसम्मान बढ्ने समय हो। शैक्षिक तथा बौद्धिक क्षेत्रका कार्यमा प्रगति हुनेछ। खर्चमा नियन्त्रण गर्नुहोस्।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यावसायिक क्षेत्रमा चुनौती आउन सक्छ। परिवारका सदस्यहरूसँग सम्बन्ध सुधार हुनेछ। नयाँ विचारहरू कार्यान्वयन गर्न मन लाग्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पुराना समस्याहरू समाधान हुनेछन्। आत्मबल उच्च रहनेछ। यात्रा गर्दा सतर्कता अपनाउनुहोस्।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रेम जीवनमा उतारचढाव आउन सक्छ। आर्थिक क्षेत्रमा लाभ हुने योग छ। धार्मि

क क्रियाकलापमा रुचि बढ्नेछ।


✍️ दिन शुभ रहोस्।


  • Jigyasa media

थप