Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

तपाईँको आजको राशिफल: पुष ७, २०८१ (आईतबार)

  •   २ वर्ष अघि | ७ पुस २०८१, आइतवार

१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज मेहनतले सफलता दिलाउनेछ। व्यापार र व्यवसायमा फाइदा हुनेछ। पारिवारिक साथ र सहयोगले काममा सहजता मिल्नेछ।


२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

यात्रा गर्दा सतर्क रहनुहोस्। आर्थिक क्षेत्रमा सामान्य सुधार हुनेछ। मनोबल उच्च रहनाले समस्या समाधानमा मद्दत पुग्नेछ।


३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

काममा बिस्तारै सुधार आउनेछ। पारिवारिक सम्बन्धमा सन्तुलन कायम राख्नुपर्ने समय छ। निर्णय गर्दा बृद्धजस्तैको सल्लाह लिनु उचित हुनेछ।


४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज स्वास्थ्य प्रति सजग रहनुहोस्। साझेदारीमा गरेका काममा फाइदा मिल्नेछ। मनमा आउने नकारात्मक विचारलाई हटाउनुहोस्।


५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काममा सफलता हात लाग्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। नया कामको सुरुवातका लागि अनुकूल समय छ।


६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज धन लाभको योग छ। अध्ययन र अनुसन्धानमा राम्रो समय बित्नेछ। साथीभाइको सहयोगले काम अघि बढ्नेछ।


७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक पक्ष बलियो बन्नेछ। काममा आएको चुनौती सामना गर्न सकिनेछ। सन्तान पक्षबाट सुखद समाचार प्राप्त हुनेछ।


८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अति महत्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। व्यावसायिक काममा सजग रहनुहोस्। परिवारमा सानो विवाद समाधान गर्नुपर्ने समय छ।


९. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आर्थिक लाभको राम्रो अवसर मिल्नेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। मान्यजनको सहयोगले मन प्रसन्न हुनेछ।


१०. मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कामको चाप बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। धार्मिक तथा परोपकारी काममा रुचि जाग्नेछ।


११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज अनावश्यक खर्च बढ्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ मिल्ने संकेत छ। अध्ययन र खोजमूलक काममा राम्रो परिणाम प्राप्त हुनेछ।


१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्नेछ। नयाँ कामको सुरुवातका लागि अनुकूल समय छ। आत्मविश्वास बढ्नेछ।


- मेष, सिंह, र कन्या राशिका व्यक्तिहरूका लागि विशेष शुभ दिन रहनेछ।

(शुभ दिन ।)


  • Jigyasa media

थप