Breaking News
देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||    

वर्षाको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव

  •   २ वर्ष अघि | २८ असार २०८१, शुक्रबार

काठमाण्डौ । गृह मन्त्रालयले वर्षाको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ ।

यस प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृह मन्त्रालयमा छलफल जारी छ । बैठकमा विपद् सम्बन्धी अन्य विषयमा पनि छलफल हुने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रशासनलाई जानकारी दिए ।

शुक्रबार (आज) बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुई वटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हो ।

  • Reporter

थप