Breaking News
अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||    

ओलीको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी निरीक्षक थापाको निधन

  •   २ वर्ष अघि | २२ असार २०८१, शनिबार

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षमा खटिएका सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको निधन भएको छ । ओली निवास बालकोटको क्वाटरमा रहेका थापाको शनिबार बिहान निधन भएको हो ।


उनको भक्तपुर अस्पतालमा निधन भएको जनाइएको छ । ओली निवासमै थापाको निधन भयो वा अस्पतालमा भयो भन्नेबारे केही खुलाइएको छैन । सशस्त्र प्रहरी स्रोतका अनुसार थापाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।

  • Jigyasa media

थप