♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन सामान्य रहनेछ। परिश्रम अनुसार सफलता मिल्नेछ। धन संकलनका नयाँ अवसर देखापर्नेछन्। वैवाहिक जीवनमा सानो मतभेद आउन सक्छ।
शुभ रंग: रातो
शुभ अंक: ७
उपाय: विष्णु भगवानलाई तुलसी पत्र अर्पण गर्नुहोस्।
♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मानसिक शान्तिको अनुभूति हुनेछ। घरपरिवारमा खुसीको वातावरण रहनेछ। नयाँ योजनाको सुरुवात गर्ने अनुकूल समय हो।
शुभ रंग: सेतो
शुभ अंक: ५
उपाय: श्रीसुक्त पाठ गर्नुहोस्।
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साझेदारीमा लाभ मिल्नेछ। वैदेशिक काममा प्रगति देखिन्छ। मनमा द्विविधा भए पनि निर्णय सकारात्मक हुनेछ। प्रेममा असमझदारी हट्न सक्छ।
शुभ रंग: हरियो
शुभ अंक: ६
उपाय: ओं नमो भगवते वासुदेवाय मंत्र जप गर्नुहोस्।
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्चमा वृद्धि हुने संकेत छ। परिवारसँग समय बिताउन मन लाग्नेछ। निर्णय लिनुअघि अनुभवीको सल्लाह लिनु बुद्धिमानी हुनेछ।
शुभ रंग: निलो
शुभ अंक: २
उपाय: पीपलको रूखमा जल चढाउनुहोस्।
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धेरै समयदेखि अड्किएको कार्य सफल हुने सम्भावना छ। आत्मबलमा वृद्धि हुनेछ। कामको प्रशंसा पाइने दिन हो।
शुभ रंग: सुन्तलामैlo
शुभ अंक: ९
उपाय: सूर्यलाई जल चढाएर आदित्य हृदय स्तोत्र पाठ गर्नुहोस्।
♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेम सम्बन्धमा ताजगी र विश्वास बढ्नेछ। विद्यार्थीहरूका लागि सफलता मिल्ने संकेत छ। आयको नयाँ स्रोत प्राप्त हुन सक्छ।
शुभ रंग: गुलाबी
शुभ अंक: ३
उपाय: विष्णु सहस्रनाम स्तोत्र पढ्नुहोस्।
♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक समस्यामा सुधार आउनेछ। नयाँ व्यक्तिसँग मित्रता हुनसक्छ। शेयर वा लगानीका क्षेत्रमा लाभको योग देखिन्छ।
शुभ रंग: खैरो
शुभ अंक: ८
उपाय: लक्ष्मीको पूजा गरेर तिलक लगाउनुहोस्।
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको चाप बढे पनि आत्मबल उच्च रहनेछ। मान्यजनसँग सल्लाह गर्दा फाइदा हुनेछ। साथीहरूबाट सहयोग मिल्नेछ।
शुभ रंग: कालो
शुभ अंक: ४
उपाय: महामृत्युंजय मन्त्रको जाप गर्नुहोस्।
♐ धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)
धेरै दिनदेखिको अपेक्षा पुरा हुनेछ। अध्ययन, यात्रामा सफलता मिल्नेछ। नयाँ अवसर प्राप्त हुनसक्छ। सन्तानको खुसीले मन प्रफुल्लित हुनेछ।
शुभ रंग: पहेंलो
शुभ अंक: १
उपाय: विष्णु भगवानलाई केशर मिसिएको जल अर्पण गर्नुहोस्।
♑ मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
धन लाभका अवसर आउन सक्छन्। स्वास्थ्यमा सुधार देखिन्छ। कतिपय निर्णयहरूमा ढिलाइ गर्दा राम्रो हुनेछ।
शुभ रंग: खैरो
शुभ अंक: ५
उपाय: शनिदेवलाई तेल अर्पण गर्नुहोस्।
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक कार्यमा सम्मान प्राप्त हुनेछ। व्यापारिक समझदारी बढ्नेछ। परिवारबाट प्रेरणा र समर्थन मिल्नेछ।
शुभ रंग: बैजनी
शुभ अंक: ६
उपाय: गणेशलाई दूर्वा अर्पण गर्नुहोस्
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अलिक अस्थिरता महसूस हुनसक्छ। प्रेममा धैर्य आवश्यक छ। काममा अलिक ध्यान दिनुपर्ने समय हो।
शुभ रंग: क्रिम
शुभ अंक: ७
उपाय: गुरुवारी व्रत गर्नु लाभदायक हुन्छ।
-
Jigyasanepal