Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

१३ जेठ २०८२, मंगलबार को दैनिक राशिफल

  •   १ वर्ष अघि | १३ जेष्ठ २०८२, मङ्लबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन आत्मविश्वास बढ्नेछ। पारिवारिक सहयोगले नयाँ योजना अघि बढाउन सकिनेछ। यात्रामा लाभ मिल्ने सम्भावना छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धेरै सोच्नु पर्ने दिन हुन सक्छ। नयाँ लगानीमा सतर्कता अपनाउनुहोस्। प्रेम सम्बन्धमा अल्झन आउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मित्रबाट सहयोग पाइनेछ। व्यापारमा लाभको संकेत छ। छोटो यात्रा सफल हुने योग छ। काममा प्रसंसा पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन खर्च बढ्न सक्छ। विचार पुर्याएर निर्णय लिनु राम्रो हुनेछ। साथीभाइको साथ पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पढाइ लेखाइमा प्रगति हुनेछ। मान सम्मानमा वृद्धि हुनेछ। काममा उत्साह बढ्नेछ। नयाँ योजना सुरु गर्न अनुकूल दिन हो।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अधुरो काम पूरा गर्न अवसर मिल्नेछ। पदीय जिम्मेवारीमा बढोत्तरी हुन सक्छ। घरपरिवारमा सुखद समाचार सुन्न पाइनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मानसिक तनाव घट्नेछ। साझेदारीको कामबाट फाइदा हुनेछ। धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अहिलेको दिन आर्थिक निर्णयमा सतर्कता अपनाउनु राम्रो हुन्छ। पुराना झन्झट समाधान हुन सक्छन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आजको दिन व्यापार र व्यवसायमा विशेष सफलता मिल्नेछ। प्रेममा न्यानोपन छाउनेछ। सहयोगी मनोवृत्ति बढ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

काममा ध्यान दिनुपर्ने समय हो। व्यवहारमा संयमता अपनाउनुहोस्। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ योजना सुरु गर्न अनुकूल दिन हो। प्रेम र मित्रता प्रगाढ बन्नेछ। पारिवारिक वातावरण रमाइलो रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

धेरै कामको चाप हुनसक्छ। ध्यान र विश्राम आवश्यक छ। नयाँ अवसरहरूलाई पहिचान गर्न सकिने दिन हो।

  • Jigyasanepal

थप