Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

दैनिक राशिफल – २०८१ चैत्र ९, शनिबार

  •   १ वर्ष अघि | ९ चैत्र २०८१, शनिबार

मेष (Aries) – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक सहयोग मिल्नेछ। यात्रा गर्दा सचेत रहनुहोला।


वृष (Taurus) – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सामाजिक कार्यमा सफलता मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। स्वास्थ्यप्रति ध्यान दिनुहोस्।


मिथुन (Gemini) – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

काममा ढिलाइ हुन सक्छ। आत्मबल बढ्नेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ।


कर्कट (Cancer) – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धनलाभको योग छ। परिवारमा खुसीयाली छाउनेछ। तर, खर्च बढ्न सक्छ।


सिंह (Leo) – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ योजना कार्यान्वयन गर्ने समय छ। शुभ समाचार प्राप्त हुनेछ। यात्रा लाभदायक रहनेछ।


कन्या (Virgo) – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

पढाइमा सफलता मिल्नेछ। आत्मविश्वास बढ्नेछ। मिहिनेत अनुसार फल प्राप्त हुनेछ।


तुला (Libra) – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

साझेदारीमा नाफा हुने योग छ। प्रेम सम्बन्धमा सुधार आउनेछ। आत्मसंयम आवश्यक छ।


वृश्चिक (Scorpio) – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रतिस्पर्धामा सफलता मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।


धनु (Sagittarius) – (ये, यो, भा, भि, भू, ध, फा, ढा, भे)

सन्तान पक्षबाट शुभ समाचार सुन्न पाइनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।


मकर (Capricorn) – (भो,जा, जि, खि, खु, खे, खो, गा, गि)

शत्रु पराजित हुनेछन्। समाजमा प्रतिष्ठा बढ्नेछ। नयाँ काम सुरू गर्न अनुकूल समय छ।


कुम्भ (Aquarius) – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

पुरानो लगानीबाट लाभ मिल्नेछ। साथीभाइको सहयोग प्राप्त हुनेछ। मानसिक शान्ति मिल्नेछ।


मीन (Pisces) – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सावधानीपूर्वक निर्णय लिनुहोस्। भावनात्मक निर्णयले हानि हुन सक्छ। आत्मविश्वास आवश्यक छ।


( शुभदिनको शुभकामना!)


  • Jigyasa media

थप