Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

१९ मंसिर २०८२, शुक्रबारको दैनिक राशिफल

  •   ८ महिना अघि | १९ मंसिर २०८२, शुक्रबार

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज प्रयास गरेको काममा सकारात्मक परिणाम आउनेछ। आर्थिक लाभका संकेत छन्। पारिवारिक जमघट वा रमाइलो कार्यक्रम हुनेछ। प्रेम सम्बन्धमा नजिकिन मद्दत गर्ने दिन।

शुभ रंग: रातो

शुभ अंक: ३

♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खर्च बढी हुने तर आवश्यक क्षेत्रमा लगानी फाइदाजनक हुनेछ। योजना विस्तारको अवसर मिल्नेछ। पारिवारिक सहयोगले महत्वपूर्ण निर्णय सजिलो हुनेछ।

शुभ रंग: सेतो

शुभ अंक: ६

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

काममा नयाँ सोच र नयाँ अवसर मिल्ने दिन। अध्ययन– अनुसन्धानमा सफल हुनुहुनेछ। प्रेममा केही उतारचढाव भए पनि बुझाइ बढ्नेछ।

शुभ रंग: हरियो

शुभ अंक: ५

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मानसिक तनाव घट्नेछ। अघिल्ला अवरोध हटेर नयाँ मार्ग खुल्ने छ। साना यात्राले प्रसन्नता दिन्छ। स्वास्थ्यमा सुधारका संकेत।

शुभ रंग: चाँदी

शुभ अंक: २

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पद–प्रतिष्ठा बढ्ने, नेतृत्व क्षमतामा सबै प्रभावित हुनेछन्। रोकिएको धन प्राप्त हुने सम्भावना। पारिवारिक खुशीले मन हल्का हुनेछ।

शुभ रंग: सुन्तले

शुभ अंक: १

♍ कन्या (टो, पा, पि, पु, ष, ण, पे, पो)

व्यापार–व्यवसायमा प्रतिस्पर्धा बढे पनि फाइदा तपाईंको पक्षमा रहनेछ। महत्वपूर्ण कागजी काम राम्रोसँग हेर्नुपर्छ। स्वास्थ्य सामान्य।

शुभ रंग: निलो

शुभ अंक: ७

♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सहकर्मी र साथीहरूले सहयोग गर्नेछन्। नयाँ योजना बनाउन अनुकूल दिन। घर–परिवारमा खुसी र उत्साह बढ्नेछ।

शुभ रंग: गुलाबी

शुभ अंक: ९

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यू)

सावधानी अपनाउनुपर्ने दिन। भावनात्मक उतारचढाव आउन सक्छ। खर्चमा संयम राख्नु उपयुक्त। निर्णय लिँदा घाइँटोपन नदेखाउनुहोस्।

शुभ रंग: खैरो

शुभ अंक: ८

♐ धनु (ये, यो, भा, भि, भू, ध, फ, ढ, भे)

सफलताको ऊर्जा प्रबल रहनेछ। जागिर–व्यवसायमा राम्रो प्रगति। दाम्पत्य/प्रेममा मिठास बढ्नेछ। यात्राबाट लाभ मिल्ने सम्भावना।

शुभ रंग: सुनौलो

शुभ अंक: ४

♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कसलाइ विश्वास गर्ने भन्नेमा सावधानी अपनाउनुहोस्। घर–व्यवहारमा केही चञ्चलता देखिन सक्छ। स्वास्थ्यमा पनि सामान्य समस्या देखिन सक्छ।

शुभ रंग: कालो

शुभ अंक: ८

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

रचनात्मक काममा उर्जा बढ्नेछ। समाजमा सम्मान बढ्ने सम्भावना। साथीहरूसँग रमाइलो भेटघाट, नयाँ कामको प्रस्ताव आउन सक्छ।

शुभ रंग: बैजनी

शुभ अंक: ५

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कर्मठ प्रयासले सफलता दिलाउने दिन। रोकिएका काम अगाडि बढ्ने। आर्थिक स्थिरता बढ्नेछ। पारिवारिक वातावरण पनि सहयोगी।

शुभ रंग: पहेंलो

शुभ अंक: २

  • Jigyasanepal

थप