Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

फाल्गुन २० गते, मंगलवार, २०८१ को राशिफल

  •   १ वर्ष अघि | २० फाल्गुन २०८१, मङ्लबार

मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन तपाईका लागि उर्जा र उमंगले भरिएको रहनेछ। पारिवारिक साथ र सहयोग प्राप्त हुनेछ। आर्थिक पक्ष सुदृढ बन्ने संकेत छ। स्वास्थ्यप्रति सचेत रहनुहोस्।


वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ अवसर प्राप्त हुने दिन हो। आफन्त तथा साथीहरूसँगको सम्बन्धमा सुधार आउनेछ। यात्राका लागि समय अनुकूल छ। निर्णय लिने क्षमतामा वृद्धि हुनेछ।


मिथुन (Gemini) (क, कि, कु, घ, ङ, छ, के, को, ह)

बोलीको प्रभाव बढ्नेछ, तर अनावश्यक विवादबाट टाढा रहनु उचित हुनेछ। आर्थिक लेनदेन गर्दा विशेष ध्यान दिनुहोस्। अध्ययन तथा अध्यापनमा प्रगति हुनेछ।


कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन पारिवारिक जीवन सुखमय रहनेछ। प्रेमसम्बन्धमा आत्मीयता बढ्नेछ। व्यापार व्यवसायमा लाभ हुनेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।


सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साहसिक कार्यमा सफलता मिल्नेछ। मान सम्मान र प्रतिष्ठा बढ्नेछ। मन प्रसन्न रहनेछ। आर्थिक रूपमा फाइदा पुग्ने योग देखिन्छ।


कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

बौद्धिक गतिविधिमा संलग्न हुनु पर्नेछ। तपाईका योजना पूरा हुने सम्भावना छ। परिवारमा खुशीयालीको माहोल रहनेछ। खर्चको मात्रा बढ्न सक्छ, सचेत रहनुहोस्।


तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सजगता अपनाउनु पर्ने दिन हो। अनावश्यक खर्च बढ्न सक्छ। मनमा अस्थिरता रहन सक्छ। धैर्य राख्नुहोस्, परिस्थिती अनुकूल बन्दै जानेछ।


वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक जीवनमा सुख-शान्ति छाउनेछ। आर्थिक स्थिति सबल बन्दै जानेछ। सामाजिक प्रतिष्ठा बढ्ने संकेत छ।


धनु (Sagittarius) (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)

धेरै मिहिनेत गर्नुपर्ने दिन छ। सोचेको जस्तो परिणाम नआउन सक्छ। खर्चमा नियन्त्रण गर्नुहोस्। धैर्य र संयम अपनाउँदा फाइदा हुनेछ।


मकर (Capricorn) (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सौभाग्यशाली दिन रहनेछ। आयआर्जनका नयाँ अवसरहरू मिल्नेछन्। प्रेमसम्बन्ध सुदृढ हुनेछ। यात्राको सम्भावना देखिन्छ, तर सतर्कता अपनाउनुहोस्।


कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

प्रभावशाली व्यक्तिसँग सम्पर्क बढ्नेछ। सानातिना झमेलाहरू समाधान हुनेछन्। कार्यमा सफलता मिल्नेछ। आर्थिक रूपमा फाइदा पुग्नेछ।


मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आजको दिन उत्साहजनक रहनेछ। मिहिनेतअनुसार सफलता मिल्नेछ। पारिवारिक वातावरण सुखद रहनेछ। मानसिक शान्ति प्राप्त हुनेछ।


✦ शुभ दिन ।


  • Jigyasa media

थप