Breaking News
सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||    

आज असोज ३ गते, शुक्रवार, २०८२ को राशिफल

  •   १० महिना अघि | ३ असोज २०८२, शुक्रबार

मेष ♈

आज आत्मबल उच्च रहनेछ । नयाँ काममा सफलता पाउनुहुनेछ । पारिवारिक स्नेह बढ्नेछ ।


वृष ♉

धनलाभको योग छ । रोकिएका काम अघि बढ्नेछन् । तर स्वास्थ्यमा ध्यान दिनुहोस् ।


मिथुन ♊

सामाजिक काममा मान–सम्मान मिल्नेछ । प्रेम जीवन मधुर बन्नेछ । खर्चमा नियन्त्रण आवश्यक छ ।


कर्कट ♋

परिवारमा खुशी छाउनेछ । नयाँ अवसर प्राप्त हुनेछ । तर काममा ढिलाइ हुँदा असन्तोष बढ्न सक्छ ।


सिंह ♌

आर्थिक लाभको राम्रो सम्भावना छ । व्यापारमा प्रगति हुनेछ । तर क्रोध नियन्त्रण गर्नुहोस् ।


कन्या ♍

आजको दिन प्रेम र मित्रताको लागि शुभ छ । अध्ययनमा प्रगति हुनेछ । नयाँ अनुभव प्राप्त हुनेछ ।


तुला ♎

व्यापारमा लाभ र सामाजिक क्षेत्रमा सम्मान पाइनेछ । तर स्वास्थ्यमा समस्या आउन सक्छ ।


वृश्चिक ♏

धनलाभ हुने योग छ । घर–परिवारमा खुशी छाउनेछ । तर नयाँ साथीमा सजग रहनुहोस् ।


धनु ♐

धार्मिक काममा चासो बढ्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । आर्थिक लाभ हुनेछ ।


मकर ♑

काममा प्रगति हुने समय हो । साथी–संगठनबाट लाभ पाइनेछ । तर अनावश्यक विवादबाट टाढा रहनुहोस् ।


कुम्भ ♒

नयाँ कार्य थालनी गर्ने शुभ समय छ । मित्रता बलियो हुनेछ । पारिवारिक सहयोग पाउनुहुनेछ ।


मीन ♓

साहित्य, कला र संगीत क्षेत्रमा प्रगति हुनेछ । धनलाभको सम्भावना छ । प्रेम जीवनमा मिठास बढ्नेछ ।

  • Jigyasanepal

थप