Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

असार १७ मंगलबार २०८२ को राशीफल हेर्नुहोस्

  •   १ वर्ष अघि | १७ असार २०८२, मङ्लबार

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आत्मविश्वास बढ्नेछ। सानो प्रयासबाट ठूलो लाभ मिल्न सक्छ। तर आवेगमा निर्णय नगर्नुहोस्।


🐂 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पारिवारिक विषयमा ध्यान केन्द्रित हुनेछ। आर्थिक लेनदेनमा सतर्कता अपनाउनु राम्रो हुन्छ।


👫 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

साझेदारीमा काम गर्ने अवसर मिल्न सक्छ। प्रेमसम्बन्ध प्रगाढ बन्नेछ। बोलीको राम्रो प्रयोगले फाइदा मिल्नेछ।


🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

श्रम अनुसार सफलता पाइनेछ। स्वास्थ्यमा सुधार आउनेछ। तर साथीभाइसँग संवादमा संयमता आवश्यक छ।


🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनमा उत्साह भरिनेछ। नयाँ योजना सुरु गर्न अनुकूल समय हो। पारिवारिक सहयोग पाइनेछ।


🌾 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज संयमित रहनु बुद्धिमानी हुनेछ। आर्थिक पक्ष सामान्य नै रहनेछ। बोल्दा शब्द छानेर बोल्नु राम्रो।


⚖ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रयत्न अनुसार सफलता मिल्नेछ। सामाजिक कार्यमा सक्रियता बढ्नेछ। शुभ समाचार सुन्न पाइने सम्भावना।


🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धन लाभका संकेत छन्। तर मित्र वा सहकर्मीहरूसँग विवाद हुनसक्ने सम्भावना देखिन्छ, संयमता अपनाउनुहोस्।


🏹 धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)

विद्यार्थी र प्रतियोगी परीक्षाका लागि राम्रो दिन हो। सम्मान प्राप्त हुने दिन। धार्मिक कार्यमा मन जानेछ।


🐐 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

धनसम्बन्धी कार्यमा सतर्कता अपनाउनुहोस्। मनमा दुविधा रहन सक्छ। सानातिना बाधा आउन सक्छ।


🏺 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साझेदारीमा लाभ मिल्नेछ। मन रमाइलो र उत्साही रहनेछ। यात्रा सफल बन्नेछ।


🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

प्रेम र सम्बन्धमा सुधार आउनेछ। नयाँ साथी भेट्ने सम्भावना। सांगीतिक वा सिर्जनात्मक क्षेत्रमा सफलता।

  • Jigyasanepal

थप