Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

राष्ट्रिय समाचार समिति रासस, महाप्रबन्धकमा पाँचथरका पत्रकार राइ नियुक्त

  •   १ वर्ष अघि | २७ साउन २०८२, मङ्लबार

पाँचथर।  जिल्ला को फालेलुङ गाउँपालिका निवासी पत्रकार सन्दीप राई राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा नियुक्त भएका छन ।

 सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको हो ।प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन्।

पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव बटुलेका छन्।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहेका राईसँग विभिन्न पत्रपत्रिका, रेडियो र अनलाइनमा काम गरिसकेका छन्।

उनि काम प्रति विश्वास गर्ने मा परीचित छन ।

  • Jigyasanepal

थप