Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

करेन्ट लागेर एकजनाको मृत्यु

  •   २ वर्ष अघि | १० साउन २०८१, बिहिबार

झापा । झापाको कचनकवल गाउँपालिका–४ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, मृत्यु हुनेमा १६ वर्षीय विशालकुमार साह रहेका छन्, जो तुलाराम साहका छोरा हुन्।


घटना घरको भान्सा कोठामा पौने ९ बजेको समयमा भएको हो। विशालकुमार नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो। उनलाई तत्काल प्राथमिक उपचार केन्द्र बनियानीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।


प्रहरीले घटना सम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

  • Jigyasa media

थप