Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

पोखरा – सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

६ असोजमा काठमाडौंको शंखमुलबाट पक्राउ परेका जोशीलाई सोही दिन पोखरा ल्याइएको थियो। प्रारम्भिक रूपमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिएपछि प्रहरीले थप ७ दिनको म्याद पाएको छ।

जोशीले आफ्नो बयानमा पोखराको सूर्यदर्शन सहकारीसँग कुनै संलग्नता नभएको दाबी गरेका छन्, तर संसदीय छानबिन समितिले गोर्खा मिडियामा ६५ करोडभन्दा बढी रकमको अपचलनमा उनको संलग्नता रहेको आरोप लगाएको छ।


  • Jigyasa media

थप