Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

बस दुर्घटना: एक जनाको मृत्यु, ४२ जना घाइते

  •   २ वर्ष अघि | ३१ भदौ २०८१, सोमवार

काठमान्डौ, ३१ भदौ: पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुल नजिक भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। बसको अगाडिको पट्टा भाँचिएर अनियन्त्रित भएको कारण बस पुलबाट ८ मिटर तल खस्न पुगेको थियो।

मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका–५ का चेतन राय यादव रहेको प्रहरीले जनाएको छ। घाइतेहरू मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको निजगढस्थित सामुदायिक प्रसूति गृह अस्पताल र सि।टी अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय निजगढका इन्सपेक्टर सुमित कुश्वाहाले प्रारम्भिक अनुसन्धानमा बसको अगाडिको पट्टा भाँचिएर दुर्घटना भएको बताउँदै थप अनुसन्धान भइरहेको जानकारी दिए।


  • Jigyasa media

थप