Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय

  •   २ वर्ष अघि | १ भदौ २०८१, शनिबार

मकवानपुर ।: बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी मङ्गलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन्।


बैठकले मन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी समेत सुम्पिएको छ। साथै, मन्त्रालयगत रूपमा प्राप्त अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि आजको बैठकमा गरिएको उनले बताए।

  • Jigyasa media

थप