Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

मुरहरि रायमाझीलाई 'सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति'

  •   ८ महिना अघि | २८ मंसिर २०८२, आइतवार

बनेपा ।

कवि, गजलकार मुरहरि रायमाझीलाई शब्दयात्रा प्रकाशन काभ्रेले एक कार्यक्रमका बीच 'सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति २०८२' सहित सम्मानित गरेको छ । समाजसेवी शिक्षासेवी चन्द्रबहादुर खड्काको कृति र जीवनमाथि कवितामा समिक्षा लेखका कारण रायमाझीलाई विद्वतवृत्ति दिइएको शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले बताए । 


बनेपा निवासी कवि रायमाझीको २०८२ मा 'गाउँ बिरानो भयो' कवितासङ्ग्रहसहित चार थान पुस्तक प्रकाशित छ । पछिल्लो समय छन्द कवितामा नै समिक्षा, जीवनी, समालोचना लेखिरहेका रायमाझी गजल र छन्द कविता लेखनमा लोकप्रिय स्रष्टा मानिन्छन् ।

  • Jigyasanepal

थप