Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

काभ्रेमा सडिगलेको अवस्थामा युवकको शव फेला

  •   २ वर्ष अघि | १७ साउन २०८१, बिहिबार

काभ्रे।  एक युवकको शव सडेगलेको आवस्थामा भेटिएको छ । २०८१/०४/१६ गते ६ बजेको समयमा काभ्रे जिल्ला, पाँचखाल नगरपालिका-६ स्थित काजिको सामुदायिक वनमा वरको रूखको फेदमा मृत शव सडिगलेको अवस्थामा फेला परेको छ।


प्राप्त सूचनाका आधारमा प्रहरी टोली घटनास्थलमा खटिइ गई घटनास्थल सुरक्षित राख्यो। सोधपुछ गर्दा मिति २०८१/०३/१८ गतेदेखि हराई बेपत्ता भएका २३ वर्षिय विजय श्रेष्ठको बुबाले हेरी चिनी सनाखत गरेका छन्। अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

  • Jigyasa media

थप