Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशको निर्णयक गोल, नेपाललाई उपविजेतामा सीमित

  •   २ वर्ष अघि | १४ कार्तिक २०८१, बुधबार

१४ कात्तिक, काठमाडौं। साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले नेपालको उपाधि जित्ने आशामा पुन: धक्का पुर्याएको छ। खेलको ८१ औं मिनेटमा बंगलादेशका खेलाडीको एक निर्णयक गोलका कारण नेपाललाई १-२ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो।

बंगलादेशी खेलाडीले प्रहार गरेको बललाई नेपाली गोलकिपर एन्जिला तुम्बापोले रोक्न खोज्दा त्यसले दिशा परिवर्तन गरेर आफ्नै पोस्टमा प्रवेश गरेको थियो। यस गोलले नै खेलको नतिजा तय गर्‍यो र बंगलादेशलाई विजयी बनायो।

यस नतिजाले नेपाललाई उपविजेतामा सीमित राखेको छ, जबकि बंगलादेशले च्याम्पियनसिप उपाधि हासिल गर्‍यो।


  • Jigyasa media

थप