Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

२०८२ जेठ ११ गते आईतबार को राशीफल हेर्नुहोस्

  •   १ वर्ष अघि | ११ जेष्ठ २०८२, आइतवार

१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सकारात्मक सोचले नयाँ अवसर दिलाउनेछ। पारिवारिक सौहार्द बढ्नेछ। तर धन सञ्चयमा सतर्कता आवश्यक छ।

२. वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामको प्रशंसा पाइनेछ। प्रेम सम्बन्धमा न्यानोपन छाउनेछ। तर स्वास्थ्यमा थकान अनुभव हुन सक्छ।

३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पुराना समस्या हल हुँदै जाने संकेत छ। मित्रसँग मिलेर गरिएको काममा सफलता मिल्नेछ।

४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धेरै सोच्नुले अवसर गुम्न सक्छ। आत्मबलमा कमी आउन सक्छ। सानातिना विवादबाट टाढा रहनु उपयुक्त हुन्छ।

५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिक चर्चा र विचार आदान–प्रदानमा रमाइलो हुनेछ। मनग्य धनलाभको संकेत पनि छ।

६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काममा गति आउनेछ। शुभ समाचार सुन्न पाइनेछ। पारिवारिक जमघट वा सांस्कृतिक कार्यक्रममा सहभागी भइनेछ।

७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायिक कार्यमा सुधार हुनेछ। साथीभाइसँग सहयोग प्राप्त हुनेछ। यात्रामा सावधानी आवश्यक।

८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छोटो यात्रा सफल बन्नेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। नयाँ कुराको सुरुवात गर्नु उपयुक्त छ।

९. धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
मनमा द्विविधा आउन सक्छ। आर्थिक क्षेत्रमा सामान्य खर्च बढ्न सक्छ। परिवारमा सामान्य असमझदारी देखिन सक्छ।

१०. मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे)
विद्यार्थी वर्गका लागि राम्रो समय। पुरानो योजना कार्यान्वयन गर्न सकिने दिन। भावनामा बहिनु उचित छैन।

११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
राजनीति, समाजसेवा र नेतृत्वमा संलग्न व्यक्तिका लागि फलदायी समय। आत्मविश्वास बढ्नेछ।

१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ योजना बन्नेछ। कामप्रति लगाव बढ्नेछ।

  • Jigyasanepal

थप