Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

दैनिक राशिफल – आइतबार, २०८२ बैशाख २१ गते

  •   १ वर्ष अघि | २१ बैशाख २०८२, आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ अवसरहरू देखिनेछन्। पारिवारिक सहयोग पाउनेछ। यात्रामा सफलता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सावधानीपूर्वक काम गर्नुहोला। वाणी र व्यवहारमा संयम अपनाउनु उत्तम हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सहयोगीहरूबाट सहयोग पाइनेछ। सानातिना लाभदायक समाचार प्राप्त हुने सम्भावना छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक पक्ष सबल देखिन्छ। कार्यमा नवीन सोच लागू गर्दा राम्रो नतिजा आउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा द्विविधा आउन सक्छ। मानसिक चञ्चलता र अन्योलताले निर्णयमा ढिलाइ हुन सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)व्यवसायिक कार्यमा सफलता मिल्नेछ। सम्मानजनक जिम्मेवारी पाइने योग छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक मान प्रतिष्ठा बढ्नेछ। साथीभाइसँगको सम्बन्ध बलियो बन्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)काममा दवाव बढ्न सक्छ। संयमता र धैर्य आवश्यक हुनेछ। वाणीमा ध्यान पुर्याउनुहोला।

धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)शिक्षा, प्रतियोगिता र सृजनात्मक कार्यमा प्रगति हुनेछ। दाम्पत्य जीवनमा मधुरता बढ्नेछ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि) खर्च बढ्न सक्छ, तर सही निर्णयले लाभ हुने सम्भावना पनि उत्तिकै छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रेम र मित्रताको गहिराइ अनुभव हुनेछ। नयाँ सम्पर्कले भविष्यमा लाभ दिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक तालमेलमा कमी आउन सक्छ। भावनामा बग्नुभन्दा व्यवहारिक निर्णय लिनुहोला।

  • Jigyasanepal

थप