Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

आज २२ मंसिर २०८१, शनिबारको राशिफल हेर्नुहोस्

  •   २ वर्ष अघि | २२ मंसिर २०८१, शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज सामाजिक र व्यावसायिक सम्बन्धमा सुधार आउनेछ। पारिवारिक जमघटमा समय बित्नेछ। महत्वाकांक्षी योजनाहरूमा सफलता मिल्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोला।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ जिम्मेवारीले व्यस्त बनाउनेछ। आर्थिक लाभ हुने सम्भावना छ। पुराना मित्रसँग भेटघाट हुनेछ। मानसिक तनाव कम गर्न ध्यान दिनुहोला।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

यात्रा गर्ने योजना बन्न सक्छ। प्रेमसम्बन्ध सुदृढ हुनेछ। पढाइमा प्रगति हुनेछ। पारिवारिक सुख-शान्तिमा बृद्धि हुनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शुभ कार्यमा संलग्न हुने अवसर मिल्नेछ। आत्मविश्वास बढ्नेछ। आर्थिक पक्ष सबल हुनेछ। भौतिक सुख-सुविधा प्राप्त हुने सम्भावना छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यावसायिक कार्यमा प्रगति हुनेछ। मन प्रसन्न रहनेछ। परिवारमा सुखद वातावरण सिर्जना हुनेछ। खर्च बढ्न सक्छ, सतर्क रहनुहोला।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ योजना कार्यान्वयन हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। प्रेमसम्बन्धमा सफलता मिल्नेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको दिन आत्मविश्वासका साथ अघि बढ्ने दिन हो। आर्थिक लाभ हुने सम्भावना छ। नयाँ अवसरले उत्साह थप्नेछ। परिवारमा सहयोग मिल्नेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। प्रेमसम्बन्धमा सुधार हुनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोस्।


धनु (ये, यो, भा, भि, भू, धा, फा, ढा, भे)

परिवारमा सुमधुर सम्बन्ध रहनेछ। पेशागत काममा सफलता मिल्नेछ। आर्थिक पक्ष सबल हुनेछ। नयाँ सवारी साधन किन्न सकिने सम्भावना छ।


मकर (भो,जा, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ काम थालनी गर्न उपयुक्त समय छ। अध्ययनमा प्रगति हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पारिवारिक सुख-शान्तिमा बृद्धि हुनेछ। आर्थिक लाभ हुने सम्भावना छ। मनोरञ्जनमा समय बित्नेछ। घरायसी काममा ध्यान दिनुहोला।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आजको दिन शुभ रहनेछ। व्यापारिक क्षेत्रबाट लाभ हुनेछ। आत्मविश्वास बढ्नेछ। पारिवारिक जमघटले मन प्रसन्न रहनेछ।


शुभ दिन ।


  • Jigyasa media

थप