Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

१० माघ २०८१ बिहीबारको राशिफल हेर्नुहोस्

  •   २ वर्ष अघि | १० माघ २०८१, बिहिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज पारिवारिक साथ र सहयोग पाइनेछ। व्यापार तथा व्यवसायमा लाभ हुनेछ। नयाँ काममा हात हाल्न सकिन्छ। यात्राको सम्भावना छ, तर खर्चमा सावधानी अपनाउनुहोला।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आत्मबल बढ्नेछ। पुराना समस्याहरू हल हुने समय छ। आर्थिक पक्ष सुदृढ हुनेछ। प्रेम र मित्रताको सम्बन्धमा सुधार आउनेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आर्थिक रूपमा सावधान रहनुहोला। साझेदारीमा विचार पु-याउनु आवश्यक छ। स्वास्थ्यमा ध्यान दिनुहोला। पारिवारिक झमेलाबाट टाढा रहनु राम्रो।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कार्यमा प्रगति हुनेछ। परिवारमा खुसीको वातावरण हुनेछ। साना समस्या हल हुँदै जानेछन्। शिक्षा र व्यवसायमा राम्रो समय छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफ्नो प्रयासले सफलता मिल्नेछ। मानसम्मान प्राप्त हुनेछ। नयाँ कामको थालनी हुनेछ। प्रेम सम्बन्धमा सुधार आउने सम्भावना छ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

विवेकपूर्वक निर्णय लिनुहोला। अनावश्यक खर्च बढ्न सक्छ। यात्रा गर्दा होशियार हुनुहोला। मन कमजोर भए पनि परिवारको साथ पाउनुहुनेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धार्मिक कार्यमा रुचि बढ्नेछ। सामाजिक मानसम्मान मिल्नेछ। आर्थिक पक्ष बलियो हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्ने समय छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिन अनुकूल छैन। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोला। स्वास्थ्यमा समस्या आउन सक्छ। विवादबाट टाढा रहनुहोला।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रयास गर्दा सफल हुनुहुनेछ। वैदेशिक यात्राको सम्भावना छ। पारिवारिक जीवन सुखद रहनेछ। नयाँ योजना बनाउने समय अनुकूल छ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आर्थिक पक्ष बलियो हुनेछ। नयाँ काम सुरु गर्न सकिनेछ। परिवारमा खुसीको माहोल हुनेछ। कार्यमा सफलता हात लाग्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यवसायिक रूपमा राम्रो समय छ। निर्णय क्षमतामा सुधार हुनेछ। यात्राको सम्भावना छ। नयाँ सम्बन्धमा जोडिने समय हो।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बौद्धिक क्षमताले काममा सफलता दिलाउनेछ। विदेश यात्राको सम्भावना छ। आत्मबल बलियो हुनेछ। आर्थिक रूपमा सुधार आउनेछ।


शुभ दिन ।।


  • Jigyasa media

थप