Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

माघ ७, सोमबार, २०८१ को राशिफल

  •   २ वर्ष अघि | ७ माघ २०८१, सोमवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज तपाईंको परिश्रमले राम्रो परिणाम ल्याउनेछ। पारिवारिक सुख शान्ति कायम हुनेछ। कार्यक्षेत्रमा सकारात्मक सुधार हुनेछ। तर, खर्चमा नियन्त्रण राख्न आवश्यक छ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आर्थिक लाभका नयाँ अवसरहरू प्राप्त हुन सक्छन्। नयाँ योजना सुरु गर्न अनुकूल समय छ। यात्रामा ध्यान दिनुहोस्, दुर्घटनाको सम्भावना रहन सक्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आजको दिन केही चुनौतीपूर्ण रहला। विचार गरेर मात्र निर्णय गर्नुहोला। अध्ययनमा प्रगति हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पुरानो विवाद समाधान हुनेछ। साथीभाइसँग समय बित्न सक्छ। पारिवारिक सहयोग मिल्नेछ। कुनै महत्वपूर्ण समाचार प्राप्त हुने सम्भावना छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आत्मविश्वास बढ्नेछ। आर्थिक लाभको सम्भावना छ। नयाँ जिम्मेवारी पाइनेछ। तर, बोलीमा नियन्त्रण राख्न आवश्यक छ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन तपाईंसँग नयाँ अवसर ल्याउनेछ। सन्देश वा समाचारले मन खुशी बनाउनेछ। तर, स्वास्थप्रति लापरवाही नगर्नुहोला।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिवारसँग खुसीका पल बित्न सक्छन्। पेशागत क्षेत्रमा सुधार हुनेछ। तर, अनावश्यक विवादमा नपर्नुहोस्।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

तपाईंको मेहनतले सफलता दिलाउनेछ। नयाँ सम्बन्धहरू निर्माण हुनेछन्। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आजको दिन साझेदारी र सहकार्यका लागि उपयुक्त छ। आर्थिक योजनामा सुधार हुनेछ। तर, अनावश्यक खर्च बढ्न सक्छ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

तपाईंको श्रमले फल दिनेछ। आत्मविश्वास बढ्नेछ। पारिवारिक सम्बन्धमा न्यानोपन कायम हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पारिवारिक जीवन सुखद हुनेछ। साथीभाइसँग रमाइलो समय बित्नेछ। कुनै पनि ठूला निर्णय लिनुअघि राम्रोसँग विचार गर्नुहोस्।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विद्यार्थीका लागि विशेष लाभदायक समय छ। नयाँ ज्ञान हासिल हुनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। तर, बोलीमा नियन्त्रण राख्नुहोस्।


  • Jigyasa media

थप