Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

राशिफल – २०८१ पुस २४ गते, बुधबार

  •   २ वर्ष अघि | २४ पुस २०८१, बुधबार

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

आज खर्च बढ्नेछ, तर महत्वपूर्ण काममा सफलता प्राप्त हुनेछ। मानसिक शान्तिका लागि समय निकाल्नुहोला। पारिवारिक साथ मिल्नेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो)

आज आर्थिक पक्ष सुदृढ रहनेछ। आत्मबल उच्च हुनेछ। नयाँ कामको सुरुवात गर्न उपयुक्त समय रहेको छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

स्वास्थ्यमा सामान्य कमजोरी अनुभव हुनेछ। तर, सानो प्रयासले राम्रो नतिजा प्राप्त हुनेछ। अध्ययन र अनुसन्धानमा प्रगति हुनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

परिवारमा सुखद वातावरण बन्नेछ। यात्रामा जाने योजना बन्न सक्छ। व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आत्मविश्वास बढ्नेछ। साथीभाइसँग रमाइलो समय बित्नेछ। प्रेमसम्बन्धमा प्रगति हुनेछ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

काममा नयाँ अवसरहरू प्राप्त हुने सम्भावना छ। परिवारका सदस्यसँग समय बिताउनु हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज चुनौतीहरू आउनेछन्, तर धैर्य गरेमा समाधान हुनेछ। नयाँ योजना बनाउन सकिन्छ। मनोबल उच्च रहला।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक जिम्मेवारी बढ्नेछ। आम्दानीमा कमी हुनेछ। तर, सोच्दै नसकेको ठाउँबाट लाभ हुनेछ।


धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ कामको सुरुवात गर्न अनुकूल समय छ। प्रेमसम्बन्ध सुदृढ हुनेछ।


मकर (भो,जा,जि, खि, खु, खे, खो,गा,गि)

सामाजिक गतिविधिमा सक्रियताले मान सम्मान बढ्नेछ। पुराना समस्या हल हुनेछन्। आर्थिक पक्ष मजबुत हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ सम्पत्ति जोड्ने समय छ। मित्रहरूसँग सम्बन्ध राम्रो हुनेछ। लामो समयदेखि अड्किएको काम अघि बढ्नेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज खर्च बढ्न सक्छ। तर, परोपकारी कार्यले सन्तोष प्राप्त हुनेछ। मानसिक रूपमा शान्ति अनुभव गर्नु हुनेछ।


शुभ दिन ।।


  • Jigyasa media

थप