Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

तपाईँको आजको राशिफल हेर्नुहोस् ( २०८१ भदौ १७ गते, सोमबार)

  •   २ वर्ष अघि | १६ भदौ २०८१, आइतवार


मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

तपाईंको आत्मविश्वास बढ्नेछ। नयाँ कामको थालनी हुनेछ। आर्थिक लाभ प्राप्त हुनेछ, तर खर्चमा पनि नियन्त्रण राख्नु होला।

वृष (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो) 

स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोस्। यात्रा गर्नु परेको खण्डमा सावधानी अपनाउनु होला। मन अशान्त रहन सक्छ, तर परिवारको सहयोगले समस्या समाधान हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

पुराना कामहरु सम्पन्न हुनेछन्। नयाँ योजना बनाउने समय उपयुक्त छ। मित्र र आफन्तबाट सहयोग प्राप्त हुनेछ। आर्थिक पक्ष सबल बन्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक जीवनमा सुख-शान्ति छाउनेछ। नयाँ काममा हात हाल्न सकिन्छ। प्रेम सम्बन्धमा सकारात्मकता आउनेछ। धनको व्यवस्थापनमा सुधार हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामाजिक प्रतिष्ठा बढ्नेछ। काममा सफल हुनुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ। पुराना समस्या समाधान हुनेछन्। खर्च बढ्न सक्छ, तर आर्थिक पक्ष सबल हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापारिक लाभ मिल्नेछ। यात्रा शुभ हुनेछ। आफन्तजनसँग भेटघाट हुनेछ। सानातिना स्वास्थ्य समस्यामा अलमलिनु पर्दा समयको महत्व ख्याल गर्नुहोस्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

धनसम्पत्तिमा बृद्धि हुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। नयाँ साथीहरू जोडिनेछन्। प्रेम जीवनमा सन्तुलन आउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काममा बाधा आउन सक्छ, धैर्य राख्नु होला। निर्णय गर्दा विचार गर्नुहोस्। परिवारमा सानो मनमुटाव हुन सक्छ, तर तपाईंको सहनशीलताले समस्या समाधान हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बौद्धिक क्षमताको प्रयोगले सफलता प्राप्त हुनेछ। धार्मिक यात्राको सम्भावना छ। प्रेम सम्बन्धमा सुधार हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पारिवारिक जीवनमा खुसी छाउनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। खर्च बढ्न सक्छ, तर आर्थिक लाभ पनि हुनेछ। सोच विचार गरेर निर्णय लिनुहोस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

काममा प्रगति हुनेछ। व्यापारमा लाभ हुनेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ, तर खर्चमा पनि ध्यान दिनुहोस्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोस्। मानसिक चिन्ता बढ्न सक्छ। आफन्तजनसँग मनमुटाव हुन सक्छ। धैर्य र संयमित रहेर काम गर्नुहोस्।

प्रिय पाठकवृन्द तपाईंको आजको कर्मले निर्धारण गर्छ कि तपाईंको भोलिको भबिस्य कस्तो रहनेछ ? यसर्थ आज कुशल कर्म गर्न नछोड्नुहोस्। शुभ दिन ।।

  • Jigyasa media

थप