Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

तपाईंकाे आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशीफल

  •   २ वर्ष अघि | २३ मंसिर २०८१, आइतवार

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

आज जिम्मेवारी बढ्न सक्छ। आर्थिक पक्ष सुदृढ हुनेछ। पारिवारिक सहयोगले आत्मबल बढ्नेछ। महत्त्वपूर्ण योजना अघि बढाउन अनुकूल समय छ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

तपाईंको मेहनतले फल दिनेछ। नयाँ कार्य प्रारम्भ गर्न अनुकूल समय छ। स्वास्थ्यप्रति सतर्क रहनुहोला। यात्रा लाभदायक हुन सक्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दैनिक कामकाजमा बाधा पुग्न सक्छ। मानसिक तनाव बढ्न सक्छ, तर परिवारको साथले मन हलुका हुनेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज मित्र र परिवारसँग समय बिताउन पाउनु हुनेछ। सानातिना समस्यालाई बेवास्ता गर्नुहोला। व्यक्तित्व विकासमा ध्यान दिनुहोस्।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आत्मविश्वास बढ्नेछ। सामाजिक क्षेत्रमा प्रशंसा पाइनेछ। रोकिएका काम बन्नेछ। आर्थिक क्षेत्रमा सुधार हुनेछ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कुनै नयाँ जिम्मेवारी आउन सक्छ। मेहनतले लक्ष्य प्राप्त गर्न सकिनेछ। नजिकका व्यक्तिको साथले आत्मबल बढ्नेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सञ्चार माध्यम र लेखनमा सफलता मिल्नेछ। वैदेशिक यात्राका लागि प्रयास गर्नु लाभदायक हुनेछ। स्वास्थ्यप्रति ध्यान पुर्याउनुहोस्।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धेरै प्रयत्न गर्दा पनि इच्छाअनुसारको परिणाम नआउन सक्छ। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस्। परिवारमा झिनामसिना विवाद हुन सक्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कार्यस्थलमा सहकर्मीको साथ मिल्नेछ। अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्नेछ। मित्र र आफन्तसँगको सम्बन्ध सुदृढ हुनेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

योजना र परिश्रमले मात्र सफलता मिल्नेछ। मनमा द्विविधा बढ्न सक्छ। खर्चमा नियन्त्रण गर्नुहोला।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समय अनुकूल छ। सानातिना समस्याले मानसिक तनाव दिन सक्छ। यात्रा गर्नुपर्दा सावधानी अपनाउनुहोस्।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

अध्यात्म र धार्मिक काममा मन जानेछ। परोपकारका कार्यमा संलग्न हुन सकिनेछ। धनआर्जनका

क्षेत्रमा सफलता मिल्नेछ।


आजको दिन शुभ रहोस्!


  • Jigyasa media

थप