Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशीफल

२०८१ कार्तिक १२ सोमबार

  •   २ वर्ष अघि | १२ कार्तिक २०८१, सोमवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज काममा राम्रो फाइदा हुने संकेत छ। व्यापारिक यात्राबाट फाइदा हुनेछ। तर स्वास्थ्यमा समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोस्।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – आत्मबल बढ्नेछ। शिक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ। आर्थिक स्थितिमा सुधार आउने सम्भावना छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) – व्यवसायमा अवसर मिल्नेछ भने पारिवारिक सम्बन्धमा झमेला आउन सक्छ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – बोलीबाट कार्य पुरा हुने दिन छ। घरायसी खर्च बढ्न सक्छ। पारिवारिक सुख मिल्नेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – नोकरी र व्यापारमा सफलता मिल्नेछ। पारिवारिक सदस्यहरूसँग समय बिताउने मौका पाउनुहुनेछ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – निर्णय गर्न गाह्रो हुनेछ। स्वास्थ्यका लागि चुनौतीपूर्ण दिन हुन सक्छ। सामाजिक सम्मान प्राप्त गर्ने सम्भावना छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – साझेदारीमा फाइदा हुनेछ। कामका लागि राम्रो दिन छ। आर्थिक पक्षमा सुधार आउने संकेत छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – नयाँ कामको थालनी गर्ने अवसर मिल्नेछ। सन्तान पक्षबाट सुख मिल्नेछ। अरूको सहयोग प्राप्त हुने दिन छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – यात्राबाट लाभ मिल्नेछ। घरायसी समस्या सुल्झाउन समय दिनु पर्नेछ। योजना सफल हुनेछन्।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – निर्णय लिने क्षमतामा वृद्धि हुनेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुने समय छ। बौद्धिक कार्यमा सफलता मिल्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – अवसर आए पनि सम्भावित जोखिमका लागि सचेत हुनुहोस्। स्वास्थमा समस्या देखिन सक्छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – मानसिक तनाव कम हुनेछ। परिवारजनबाट सहयोग प्राप्त हुनेछ। धन लाभको संकेत छ।


शुभ दिन।।


  • Jigyasa media

थप