Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

तपाईँको आजको दिन बित्दैछ भव्य तरिकाले ( हेर्नुहोस राशिफल)

असोज ४ गते शुक्रबार, २०८१

  •   २ वर्ष अघि | ४ असोज २०८१, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन संयम राखेर काम गर्नु पर्नेछ। संघर्ष गर्नुपर्ने परिस्थिति आउन सक्छ। स्वास्थ्यमा ध्यान दिनु होला। नकारात्मक परिस्थितिमा पनि धैर्य गर्नुहोला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

व्यावसायिक क्षेत्रमा सुधार देखिनेछ। आम्दानीका नयाँ स्रोत प्राप्त हुने सम्भावना छ। पारिवारिक सुख शान्ति कायम रहनेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

पारिवारिक समस्याहरू देखा पर्न सक्छन्। व्यवहारमा धैर्य र सहनशीलता अपनाउनु पर्नेछ। व्यवसायिक क्षेत्रमा सफलता पाउन केही समय लाग्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सकारात्मक सोचले समस्या हल हुनेछ। लामो समयदेखि थाती रहेका काममा सफलता प्राप्त हुने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। नयाँ ज्ञान आर्जनको अवसर मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मानसिक चिन्ता बढ्न सक्छ, तर काममा निरन्तरता दिन सफल भइनेछ। मनमा उठेका विचारहरू कार्यान्वयन गर्न ध्यान दिनु होला। आर्थिक सुधारको सम्भावना देखिन्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

सन्तान सुख मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। व्यापारमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रमा लाभ मिल्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

धेरै प्रयासपछि मात्र सफलता हात लाग्ने सम्भावना छ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। यात्रा लाभदायी रहन सक्छ। प्रेम सम्बन्धमा उतारचढावको सम्भावना छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। आफन्त र साथीभाइसँग सम्बन्ध राम्रो रहनेछ। नयाँ काम सुरु गर्दा सफलता प्राप्त हुने दिन हो।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कर्ममा विश्वास राख्नुपर्ने दिन हो। मानसिक शान्ति पाउन ध्यान दिनुहोस्। स्वास्थ्य राम्रो रहला। आर्थिक पक्ष सामान्य रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सकारात्मक सोचले मात्र दिन सफल हुनेछ। व्यक्तिगत जीवनमा सन्तुलन राख्नुपर्ने दिन हो। व्यवसायिक क्षेत्रमा भने सफलता प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

काममा ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ। पारिवारिक सम्बन्धमा सुधार ल्याउन प्रयत्न गर्नुहोला। आर्थिक पक्ष राम्रो रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आत्मविश्वास बढ्नेछ। वैदेशिक क्षेत्रका काममा सफलता मिल्नेछ। पारिवारिक जीवन सन्तोषजनक रहनेछ। यात्रा लाभदायीहुन सक्छ।


तपाईंको दिन शुभ रहोस्!


  • Jigyasa media

थप